१०:०० - ४:००

आइतबार देखि शुक्रबार

दुम्सी

व्यास-१०, तनहुँ

+९७७ ९८-५६००४०८१

shivamavi2018@gmail.com

123 456 789

info@example.com

Goldsmith Hall

New York, NY 90210

07:30 - 19:00

Monday to Friday

The child has one intuitive aim: self development

सुचना अधिकारी सन्देश

विद्यालयको स्थापना कालदेखि हालसम्म निरन्तररुपमा आर्थिक, शैक्षिक, भौतिक, व्यवस्थापकीय, नैतिक रुपमा सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय अभिभावक शुभचिन्तकहरु र विभिन्न संघसस्थाहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि यहाँहरुको अटुट माया, सहयोग, सुझाव र सल्लाहको अपेक्षा राख्दछौ साथै शिक्षक स्टाफ बाट मलाइ सुचना अधिकारीको जिम्मेवारी दिनुभएकोमा सम्पूर्ण शिक्षक परिवार बाट सहयोग को अपेक्षा राख्दै कृतज्ञता ज्ञापन गर्दछु ।

सुचना अधिकारी
घनश्याम गौतम

Leave a Reply

Your email address will not be published. Required fields are marked *