१०:०० - ४:००

आइतबार देखि शुक्रबार

दुम्सी

व्यास-१०, तनहुँ

+९७७ ९८-५६००४०८१

shivamavi2018@gmail.com

123 456 789

info@example.com

Goldsmith Hall

New York, NY 90210

07:30 - 19:00

Monday to Friday

The child has one intuitive aim: self development

शि. अ. सं. अध्यक्ष

यस शिव माध्यमिक विद्यालय स्थापनाको छोटो अवधिमै उल्लेखित उपलब्धिहरु हासिल गर्दै सफलताको शिखर चढेको अनुभूति हामी गर्न सक्छौ । विद्यालय ले विभिन्न कठिनाइहरु मध्ये आर्थिक कठिनाइलाइ मुख्य चुनौतिको रुपमा लिएको भएतापनि अन्य शैक्षिक, सांस्कृतिक प्रवर्धनमा अग्र पंक्तिमा रहेको जानकारी गराउछु ।

यस भेगका सम्पूर्ण बालबालिकाहरुलाई घर आगन मै विद्यालय स्थापना गरि शिक्षाको उज्यालो प्रकाश प्रधान गर्न अनवरत लागि पर्ने शिक्षा प्रेमी बुद्धिजीवी समाज सेवी व्यक्तित्वहरुको कदर हामि सदैव गर्दछौ । विद्यालयलाइ आवश्यक भौतिक पूर्वाधार प्रसस्त भैसकेको छ अव हाम्रो यात्रा शिक्षाको गुणस्तर विकास तर्फ़ रहेने छ ।
धन्यवाद !!

रामचन्द्र भुसाल
अध्यक्ष, शिक्षक अभिभावक संघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *